ए वान नेपाल

नेपाली नागरिकलाई युएई र कुवेत प्रवेशमा रोक

ए वान नेपाल

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

ए वान नेपाल

इन्स महिला समितिले यसरी मनायो आमा दिवश

नेपाली नागरिकलाई युएई र कुवेत प्रवेशमा रोक

नेपाली नागरिकलाई युएई र कुवेत प्रवेशमा रोक

युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । नेपालमा पछिल्लो समयमा ‘नयाँ भेरियन्ट’को कोरोना प्रकोपलाई मध्यनजर गर्दै यूूएई […]



सरकारद्वारा जसपाका नेता र कार्यकर्तासँग जोडिएका १२० मुद्दा  फिर्ता (सुची सहित)

सरकारद्वारा जसपाका नेता र कार्यकर्तासँग जोडिएका १२० मुद्दा फिर्ता (सुची सहित)

काठमाडौं, १५ बैशाख । सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका..

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

नयाँ बर्षमा प्रवासमा रहेका नेपालीहरुलाई सम्वोधन गर्दै प्रम ओली, सहभागिताको लागि प्रवासी नेपाली एकता मञ्चद्वारा आह्वान

ए1न्यूज इजरायल नेकपा (एमाले) प्रवास संगठन प्रवासी नेपाली एकता मंच अन्तराष्ट्रिय कमिटीको आयोजनामा पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली..

विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति, कांग्रेसले सोध्यो खोई हतियार ?

विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति, कांग्रेसले सोध्यो खोई हतियार ?

काठमाडौं–सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच तिन वुदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीवार भएको सहमति अनुसार शुक्रवार दुबै पक्षले सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरे..

नेपालको  स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

नेपालको स्थिती पनि भयावह : एकै दिनमा १३९ को मृत्यु , ९ हजार २७१ जना संक्रमित

काठमाडौं, २७ वैशाख । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका..

निषेधाज्ञाको मौका छोपी  ग्राहक ठग्ने ३ व्यापारी कारवाहीमा

निषेधाज्ञाको मौका छोपी ग्राहक ठग्ने ३ व्यापारी कारवाहीमा

वीरगन्ज : पर्सामा स्थानीय प्रशासनले बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाउने भएपछि त्यसैको मौका छोपेर बुधबार वीरगन्जमा उपभोक्ता ठग्ने तीन व्यापारी कारवाहीमा परेका छन्। वाणिज्य,आपूर्ति तथा..

कोरोना कहर : संक्रमणको चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन छठपछि उपत्यकामा कडा लकडाउन

कोरोना कहर : संक्रमणको चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन छठपछि उपत्यकामा कडा लकडाउन

काठमाडौं, २६ कात्तिक । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उप–प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार..

राजावादी समुह वीर गोर्खालीद्वारा भोली चितवनमा बृहत मोटरसाइकल र्याली गर्दै,  सम्पूर्ण तयारी पुरा

राजावादी समुह वीर गोर्खालीद्वारा भोली चितवनमा बृहत मोटरसाइकल र्याली गर्दै, सम्पूर्ण तयारी पुरा

अविस अधिकारी, काठमाण्डौ । राजसंस्थासहित हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि देशव्यापी रूपमा शृङ्खलाबद्ध सडक संघर्षका कार्यक्रम थालिएका छ्न । वर्तमान राजनीतिक व्यवस्थाबाट आजित बनेका आम नागरिक..

कपिलवस्तु प्रहरीको पछिल्लो ६ महिनामा ठूलो सफलता

कपिलवस्तु प्रहरीको पछिल्लो ६ महिनामा ठूलो सफलता

सुरेश कुमार पांडेय कपिलवस्तु ३ – पुस   पछिल्लो ६ महिनामा कपिलवस्तुमा नेपाल प्रहरीले निकै ठुलो सफलता हासिल गर्न सफल भएको छ । पछिल्लो ६ महिनामा..

नेगेटिभ पीसिआर रिपोर्ट पोजेटिभ बनाएको आरोपमा  अस्पतालका ३ कर्मचारी पक्राउ

नेगेटिभ पीसिआर रिपोर्ट पोजेटिभ बनाएको आरोपमा अस्पतालका ३ कर्मचारी पक्राउ

नेपालगञ्ज, कोभिड १९  परिक्षणकोलागि गर्दै आएको पीसिआर टेस्ट सर्वसाधारणमा रिपोर्ट नेगेटिभ आएपनि पोजेटिभ बनाउँदै आएको आरोपमा भेरी अस्पतालबाट तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ..

इजरायलमा आयोजित प्रतियोगिताबाट प्राप्त पुरस्कारराशी राष्ट्रिय आविस्कार केन्द्र देखि मानसिक रोगीसम्मलाई 

इजरायलमा आयोजित प्रतियोगिताबाट प्राप्त पुरस्कारराशी राष्ट्रिय आविस्कार केन्द्र देखि मानसिक रोगीसम्मलाई 

ए1न्यूज इजरायल, वक्तृत्वकला प्रतियोगिताको प्रथम विजेता रमेश जोशीले प्रतियोगिताबाट प्राप्त पुरस्कार समाजिक सहकार्यमा लगाएका छन् । गएको केही साता अघि एनआरएनए-एनसिसी इजरायलद्वारा चर्चित पव्लिक स्पिकर..

रमेश जोशीको नेतृत्वमा इजरायलमा अन्तराष्ट्रिय नेपाली समाज गठन

रमेश जोशीको नेतृत्वमा इजरायलमा अन्तराष्ट्रिय नेपाली समाज गठन

देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ गठित अन्तराष्ट्रिय नेपाली समाजले शनिवार एक..

नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष सातमा, अमेरिकन आइडल वन्ने सपना वलियो बन्दै

नेपाली गायक अर्थर गन उर्फ दिवेश पोखरेल  अमेरिकन आइडलको शीर्ष सातमा पुग्न सफल भएका छन् । उनी फिल्म ‘कोको’को ‘रिमेम्बर मी’बोलको गीत गाएर शीर्ष सातमा..

लकडाउनको त्राससँगै शेयर बजारमा भारी गिरावट

लकडाउनको त्राससँगै शेयर बजारमा भारी गिरावट

साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च गिरावट आएको छ । कोरोना सक्रमितको वढ्दो वृद्दिदर हेर्दा..

भारत सरकारको आर्थिक सहयोगमा सुदूर पश्चिममा विद्यालय भवन निर्माण

भारत सरकारको आर्थिक सहयोगमा सुदूर पश्चिममा विद्यालय भवन निर्माण

काठमाडौं, २०७७ असोज २२, भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको कैलाली जिल्लाको टीकापुर स्थित..

वैदेशिक रोजगारीको नाममा लाखौं रुँपैया ठगि गरि फरार, पीडितहरु न्याय खोज्दै

वैदेशिक रोजगारीको नाममा लाखौं रुँपैया ठगि गरि फरार, पीडितहरु न्याय खोज्दै

सप्तरी, राजविराज । बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै बेरोजगार यूवाहरुबाट लाखौं रकम ठगि गरि एक..

क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

कास्की – क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ..

नेपाल लगायत आठ देशमा बालविवाह बढ्दो

नेपाल लगायत आठ देशमा बालविवाह बढ्दो

काठमाडौँ–  मुलुकमा बालविवाहको तथ्यांक बढ्ने क्रम तिब्र भइरहेको एक अध्ययने देखाएको छ  । बालअधिकारको क्षेत्रमा काम गर्ने संस्था भीएसओको गरेको एक..

क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने सरकारको आश्वासन

क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने सरकारको आश्वासन

कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेले स्थापना गरेको  धुर्मुस सुन्तली फाउन्डेशनद्वारा चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकेट रंगशालालाई निर्माणमा राज्यको तर्फबाट पनि सहयोग गर्ने आश्वासन […]

सम्पादकीय : मतदातालाई प्रश्न

सम्पादकीय : मतदातालाई प्रश्न

मतदाताका प्रश्नको उत्तर चित्तबुझ्दो गरी दिन सक्ने नेतालाई छान्ने तथा टार्ने र मुन्टो बटार्नेलाई मत नदिने कसम खाएर मतदाता उभिए भने मात्र परिवर्तन..

देउखुरीको भालुवाङ्गमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

देउखुरीको भालुवाङ्गमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न ।

  बिदुर एम सी, असोज १४, भालुवाङ्ग, मेलापर्वमा हुनसक्ने सम्भावित अनेक किसिमका दुर्घटनालाई मद्देनजर गरेर दाङको देउखुरी भालुवाङ्ग पुल्चोकस्थित सहिद..

Study says that forgetful people may have superior intelligence

Study says that forgetful people may have superior intelligence

Do you find that you are constantly forgetting things or misplacing important objects? You probably feel bad about it or self-conscious of this unfortunate trait...